असोज ५, बनेपा (काभ्रे) । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणाली (सम्बन्धी स्वास्थ्यकर्मी स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मी कार्यक्रममा सहभागिता रहेकोे जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए । उनका अनुसार समुदायस्तरमा देखापर्ने सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना […]
The Gandaki provincial government has launched an investigation into allegations that former Health Minister Laxman Bahadur Pandey and Health Secretary Dr
ग्वाङ्दोङ- दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ उद्धार तथा राहत टोली परिचालन गरिएको थियो। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका […]
काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ । ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनः निर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो । नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन् । जेन-जी आन्दोलनका क्रममा […]