काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ। आयोगले बिहीबार वक्तव्य जारी गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०१७ […]
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विक्रम तिमिल्सिना घाँटी संक्रमण (टन्सिलाइटिस)ले सहज रूपमा बोल्न सकेका छैनन् । निद्रा कम, खानपान अनियमित र लगातार भाषणले उनको घाँटी समस्या देखिएको हो।
तिमिल्सिनाले …
२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि ओमान र यूएईसँगको एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलायो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको उक्त सिरिजका लागि क्यानले अधिकांश राष्ट्रिय टोलीका खेलाडीलाई समेट्दै …