नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यशा सागरले प्रस्तोता अर्थात् होस्टको जिम्मेवारी सम्हाल्ने भएकी छन्। एनपीएलले सामाजिक सञ्जालबाट उनको सहभागिता घोषणा गर्दै नेपाली समर्थकलाई नयाँ सिजनका लागि तयार रहन सन्देश दिएको छ। अघिल्लो संस्करणमा जेस क्रोए होस्ट थिइन्। यशाले नेपाली क्रिकेट समर्थकसँग भेट्न आफू उत्साहित रहेको बताएकी छन्। नेपालको क्रिकेटप्रतिको उत्साहबारे धेरै सुनेको उल्लेख […]
Baglung. Continuous rainfall from October 9 to 11 has severely affected Nisi Khola and Taman Khola. According to the District Administration Office, floods and landslides have washed away 61 houses and huts in the district, while 51 houses have been partially damaged.51 houses and 10 huts in Baglung have been swept away by the flood. 12 people have died and one person is still missing due to floods and landslides. The ward office of Gallkot Municipality-9 has been washed away by the erosion of Daram Khola. Three suspension bridges have been washed away and two police offices have been partially...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति, २०८३’ लाई समयसापेक्ष, समावेशी, सहभागितामूलक, अधिकारमुखी बनाउन सरोकारवाला विज्ञले सुझाव दिएका छन् । नागरिक समाज तथा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनबाट प्रभावित समुदायसहित सबै सरोकारवालासँग पर्याप्त र अर्थपूर्ण छलफल गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल एसडिजी […]
सेयर बजारमा ‘हेड एन्ड सोल्डर्स’ आकृति बनेको हो? नेप्सेमा भदौ २५ यताको मूल्य शृंखलाले यस्तो संकेत गरेको छ। २६१५ आसपासको आधार रेखाभन्दा तल झरेको बजारले अब २५७६ विन्दुसम्मको लक्ष्य भेट्टाउन सक्छ? वा यो आकृति असफल हुन सक्छ? आगामी कारोबारले यसको संकेत दिनेछ।
Jajarkot. Police have arrested Sharmila Shahi, the second daughter-in-law, on suspicion of murdering 75-year-old Gangaram Shahi with a sharp weapon in Panga, Ward No. 5 of Junichande Rural Municipality. According to the District Police Office, Jajarkot, Gangaram Shahi was found dead near the stairs of his house on the night of July 26 (Shrawan 11) around 8 PM, having been attacked with a sharp weapon on his neck. The weapon used in the murder (sickle/khukuri) was also recovered from the scene. During the investigation, the deceased's eldest son, Raj Kumar Shahi, filed a case against his second daughter-in-law, Sharmila Shahi, on October...