स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनले आगामी माघ ३, ४ र ५ गते पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना गर्ने भएका छन्। एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल राख्ने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ। इप्पानले बिहीबार पत्रकार सम्मेलन गरी जनवरी १७ देखि १९, २०२७ […]
पर्सा । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको […]
A doctor at the Provincial Hospital in Janakpurdham was allegedly assaulted by relatives of a woman who had arrived at the hospital for maternity services.