देउवाका छोरा जयवीरको लगानी भनिएको आधारमा हिल्टन होटल जल्यो । एमालेको भन्दै भाटभटेनी जल्यो । अहिले बालेन्द्रले नेपाली कांग्रेसको वाइवाइ चाउचाउ भन्दै छन् । नेपालमा राजनीतिक चेपुवामा व्यापारिक समुदाय किन परिरहेको छ ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ । आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको छ । निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले […]
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीबाट ‘टर्पेडो’ प्रहार गरी इरानी युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको दाबी गरेका हुन्। उक्त आक्रमणमा परी ८० जना इरानी नौसैनिकको मृत्यु भएको बताइएको छ।