चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार
२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् ।
युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने …