देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको […]

सम्बन्धित सामग्री

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट पुग्दा तरंग

काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका छन् । देउवाको सन्देश लिएर कार्कीले पटक पटक ओलीलाई भेटेका छन् । प्रदेश नं १ कै भएकाले पनि ओलीसँग कार्कीको निकटता छ । राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार समेत रहेका कार्कीको […]

कानून मन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटर्वाता

न्युज अफ नेपाल, काठमाडौं । कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन । कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। ओली सँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्। दुई महिनाअघि सरकार बनेपछि कुनै […]