कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन […]

सम्बन्धित सामग्री

बैतडीमा कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन्।

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।

भिसा सेवा पुनः सुरु

अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ । कोरोनाका कारण स्थगित गरिएको सेवा आइतबारदेखि सुरु गरिएको विभागले जनाएको छ ।मन्त्रीपरिषद्को साउन २६ गतेको निर्णयले भिसा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसअघि लकडाउन अवधिभर पनि भिसा सेवा बन्द थियो ।विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘निषेध आदेश र लकडाउनको अवधिमा भिसा समाप्त भएकाहरुको […]