काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो । सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप […]