वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये बाँकी रहेका ६ सय ७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया पनि अघि बढाएको छ । यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मंसिर ११ गतेसम्म १ हजार १ सय ७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुने छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार […]