भौतिक पूर्वाधार विकास मन्त्रालयले भन्यो - आरजुको घर मर्मतका लागि पैसा दिएको छैन

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादु...

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारमा थपिए तीन मन्त्री

मधेस प्रदेश मन्त्रिपरिषद् मंगलबार विस्तार भएको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा थपिएका तीनजनामा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी...

सामाजिक विकास मन्त्रालयमा बढी बेरुजु

मधेश प्रदेशका विभिन्न मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु सामाजिक विकास मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मधेश प्रदेशको कुल बेरुजुमध्ये सामाजिक विकास मन्त्रालयको ४३.२७ प्रतिशत देखिएको हो । धेरै बेरुजु देखिने मन्त्रालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । प्रतिवेदन अनुसार भौतिक पूर्वाधारको बेरुजु ३१.७१ प्रतिशत छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बेरुजु […]

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुनर्गठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुनर्गठन गरेका हुन् ।प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका ह

मधेश प्रदेशमा बजेटमाथि मन्त्रालयगत छलफल शुरु

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष  २०७९।८० का लागि पेश गरेको बजेटमाथि मन्त्रालयगत छलफल आज शुरु भएको छ।बुधबार बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मन्त्रालय र खानेपानी तथा ऊर्जा मन्त्रालय माथिको छलफल शुरु भएको हो।प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्षको कार्यक्रममा सबैभन्दा बढी १८ अर्ब बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छुट्याए पनि योजना सीमित जिल्लामा परेको प्रदेशसभाका सदस्यहरूले आरोप लगाएको हो।उनीहरूले भौतिक पूर्वाधार मन्त

प्रदेश २ मा टुक्रयाइएका दुई मन्त्रालयबीच क्षेत्राधिकारकाे विवाद

जनकपुरधाम : प्रदेश २ मा टुक्रयाएर बनाइएको दुई वटा मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको छ।नेपाली कांग्रेसको भागमा परेको भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको हो।भौतिक पूर्वाधार विकास मन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने उनकै पार्टीबाट ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री छन्।भौतिक पूर्वाधार मन्त्री यादवले बल मिच्याई गरी अख्तियार दुरुपयोग गर्दा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल  विस्तार, को-को परे ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल  विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।यस्तै राज्यमन्त्री