२६ भदौ, काठमाडौं । कर्णालीको चिसो हावापानीमा फलेको जुम्लाको अर्गानिक स्याउको स्वाद चाख्दै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन भने नेपालको तीतो आर्थिक यथार्थले बिथोलिएको छ।
हातमा जुम्लाको रसिलो स्याउ, तर दिमागमा खाडीको ५० डिग्रीको रापमा …
Nepal will send a 211-member contingent, including 135 athletes, to the 20th Asian Games to be held in Aichi-Nagoya, Japan, from September 19 to October 4.
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ । गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो । गाउँपालिकाले विपद् कोषबाट रु.पाँच लाख, जनप्रतिनिधिको तलब भत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख […]
तर त्यसलाई पराजयका रूपमा सम्झनु नेपालका लागि रणनीतिक भूल हुन्छ। डा आचार्य डब्ल्युएचओको उच्च तहमा काम गरिसकेका पब्लिक हेल्थ विज्ञ थिए। उनी डब्ल्युएचओको महानिर्देशकको कार्यालयअन्तर्गत कन्ट्री स्ट्राटेजी एन्ड सपोर्टसँग सम्बन्धित उच्च जिम्मेवारीमा थिए। निर्वाचनअघि नै डब्ल्युएचओले उनको उम्मेदवारीलाई औपचारिक रूपमा अघि सारेको थियो।