पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ
पाँचथर । पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा परेकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको विवरण आउन बाँकि छ । त्यस्तै गम्भिर अवस्थाका घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । थप दश जनालाई तत्काल रेफर गर्नुपर्ने अवस्था रहे पनि एम्बुलेन्सको अभाव रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका पाँचथरका […]
The post पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं : सुर्खेतमा आज भएको मिनी बस दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ।दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–११ का सुशील राउत र भगवती गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्य छन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक श
तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो ।
दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली...पूरा पढ्नुहोस् »