कांग्रेसद्वारा राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग

कैलाली। नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले जारी निषेधाज्ञाका कारण प्रभावित भएका मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ। काँग्रेस सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले प्रभावित भएका ज्याला गरेर खाने मजदूर वर्गका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

सम्बन्धित सामग्री

रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग | Nagarik News - Nepal Republic Media

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले रोजगारीका अवसर सिर्जना गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको छ।