दलित युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

दाम्लोले बाँधेर दलित युवामाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरेको छ । स्थानीय दलित युवा सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि कारवाहीको माग उठेको थियो । वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याउन लागिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) खुमानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष नेपालीविरुद्ध जाहेरी प्राप्त नभएपनि प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान अगा...

सम्बन्धित सामग्री

मन्दिर छिरेको निहुँमा सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एकजनामाथि कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।

मन्दिर पसेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको […]

बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

१३ असोज, धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष […]

हत्याको आरोपमा धनुषा सबैला–४ का वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। उनलाई पथलाका नामले पनि चिनिन्छ।  धनुषाको सबैला नगरपालिका–४ मा ०७७ वैशाख २३ गते सडक विस्तारका क्रममा झडप हुँदा सुमित्रादेवीको हत्या आरोपमा वडाध्यक्ष ठाकुर पक्राउ परेका हुन्।सडक विस

हत्या अभियोगमा सबैला नगरपालिकाका वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या अभियोगमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ४ मा सडक विस्तारको क्रममा भएको विवादमा स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही वडाका वडाध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई पक्राउ गरेको हो। सो घटनामा ज्यान मार्ने उद्योगमा १० जना…

युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट– युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियोमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिएको छ । जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् । ती युवालाई कुटपिट गर्ने जनप्रतिनिधि जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली हुन् । स्थानीय युवकलाई […]

युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । स्थानीय एक युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवा सर्पे दमाई लाई साउन १५ गते दाम्लोले बाँधेर कुटपिट गरेका अध्यक्ष नेपालीलाई आज पक्राउ गरिएको जाजरकोट प्रहरीले जानकारी दिएको छ । अध्यक्ष नेपालीले ती युवकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । […]

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

२१ साउन, सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका […]

डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

जुनिचाँदे २ का वडाध्यक्ष रामबहादुर नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाइ डोरीले बाधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाइ प्रहरीले आज पक्राउ...