आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६.० प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यसैगरी मुद्रास्फिति ६.५ प्रतिशत रहने सरकारको अनुमान छ । सरकारले गत वर्षको बजेट भाषणमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो २.१६ प्रतिशतमा खुम्चिने भएको छ । विश्व अर्थतन्त्रको सिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा […] The post आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।...

तीन वर्षमा नेपालको आर्थिक वृद्धि ८ प्रतिशत हुने

काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक वृद्धि हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएकोमा चालू आर्थिक वर्षमा हालको […] The post तीन वर्षमा नेपालको आर्थिक वृद्धि ८ प्रतिशत हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत

काठमाडौं, पुस २८ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ । विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश […]

५.११% आर्थिक वृद्धि हुने  तथ्यांक विभागको अनुमान

एक महिनाभित्रै २३–२४ अर्ब पुँजीगत खर्च बढाउने योजना  केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा...

विश्वको आर्थिक वृद्धि ५‍‍‍.६ प्रतिशत

एजेन्सी। विश्व बैंकले २०२१ को विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो। यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हो। तर, आर्थिक वृद्धि सबै मुलुकमा समान किसिमको नहुने बैंकको भनाइ छ।

आर्थिक वृद्धि माइनसमा नजान सक्छ – अर्थ सचिव ढुंगाना

काठमाडौं। अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर माइनसमा नजान सक्ने बताएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको ७ प्रतिशतको लक्ष्य संशोधन गरेर ४.०१ प्रतिशत ल्याइएको र सोहीअनुसारको वृद्धि हुने अनुमान गरिएको थियो। तर कोभिडको दोस्रो लहर फैलिएपछि आर्थिक क्षेत्रमा चूनौती थपिएका छन्। यद्यपी आर्थिक वृद्धि सकारात्मक नै रहने अनुमान गरिएको उनको भनाइ छ।

अमेरिकामा तीव्र आर्थिक वृद्धि हुन्छ : अर्थशास्त्री

एजेन्सी। अमेरिकाका ४९ जना अर्थशास्त्रीहरु त्यहाँको आर्थिक वृद्धिबारे अत्यधिक आशावादी देखिएका छन्। तीव्र गतिमा कोरोना खोप वितरण, रोजागारी वृद्धि र सरकारी सहायताका कारण यो वर्ष विगत चार दशकमै सर्वाधिक आर्थिक वृद्धि हुने उनीहरुले अनुमान गरेका हुन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सले सोमबार जारी गरेको सर्वेक्षणमा यो वर्ष अमेरिकाको अर्थव्यवस्था ६.५ प्रतिशतले बढ्ने उल्लेख छ। यो १९८४ पछिको सर्वाधिक वृद्धि हो।

अमेरिकामा तीव्र आर्थिक वृद्धि हुन्छ : अर्थशास्त्री

एजेन्सी। अमेरिकाका ४९ जना अर्थशास्त्रीहरु त्यहाँको आर्थिक वृद्धिबारे अत्यधिक आशावादी देखिएका छन्। तीव्र गतिमा कोरोना खोप वितरण, रोजागारी वृद्धि र सरकारी सहायताका कारण यो वर्ष विगत चार दशकमै सर्वाधिक आर्थिक वृद्धि हुने उनीहरुले अनुमान गरेका हुन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सले सोमबार जारी गरेको सर्वेक्षणमा यो वर्ष अमेरिकाको अर्थव्यवस्था ६.५ प्रतिशतले बढ्ने उल्लेख छ। यो १९८४ पछिको सर्वाधिक वृद्धि हो।

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको

४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले […]