राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन्। आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ।

थारु आयोगको प्रतिवेदन पेस

काठमाडौँ- बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको सविधानको धारा २४९ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८÷७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश […]

राष्ट्रपतिसमक्ष अख्तियारकाे प्रतिवेदन पेस

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज बुधवार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार आयोगका  प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेस गरेका हुन् । बैठकमा पेस भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ […]

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ।...

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । […]

प्रतिनिधिसभामा दलित आयोगको प्रतिवेदन पेस

प्रतिनिधिसभामा राष्ट्रिय दलित आयोगको आव २०७७/०७८ को वार्षीक प्रतिवेदन पेस भएको छ। प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र बडुले आयोगको वार्षीक प्रतिवेदन पेश गरेका हुन्। यसअघि सभामुख अग्निप्रसाद...

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।