प्रचण्ड–ओली भेटवार्ता : सरकार र सभामुखबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुख चयनबारे छलफल भएको छ । शनिबार बिहान बालुवाटारमा भएका दुई नेताबीचको छलफलमा चाँडै सरकारलाई पूर्णता

सम्बन्धित सामग्री

सरकार बिस्तारबारे प्रचण्ड - ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सरकार बिस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ छलफल भएको हो। प्रधानमन्त्रीको सचिवालयले सरकार बिस्तार र समसामयीक विषयमाथि छलफल भएको जानकारी दिएको छ। विश्वासको मत लिएपछि सरकार बिस्तार गर्ने योजनामा रहेका प्रचण्डले विश्वासको मतपछि पनि मन्त्रिपरिषदलाई…

सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन्। 'राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,' उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओली…

सरकार गठनबारे छलफल गर्न रवि लामिछाने बालकाेटमा

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।  लामिछाने सरकार गठनबारे छलफल गर्न पार्टी प्रवक्ता मुकुल ढकालसहित बालकाेट पुग्नुभएकाे हाे ।    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक हप्ताकाे समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरूको प्रयास चलिरहेकाे छ ।

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा

बाँके - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताउनुभएको छ ।  एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उहाँको दाबी छ ।  प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास  व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेस...

सरकार बनाउन देउवा–दाहाल छलफल

सरकार गठनबारे विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका बेला शनिबार बिहान नेकपा माओवादी केन्द्रका नेताहरूले पनि यस विषयमा छलफल थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताह...

सरकार र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा शुक्रबार भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा...

सरकार र विप्लव नेकपाबीच छलफल

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सरकार र नेकपाबीच छलफल भइरहेको हो ।छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ । छलफलमा नेकपाले तीन बुँदे सहमति कार्यान्वयनम

सरकार र नेकपाबीच  तीनबुँदे सहमति,  कार्यान्वयनबारे छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...