पेट्रोल पम्पमा लुटपाट

जिल्लाको बिदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) बाट गएराति नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ । 

सम्बन्धित सामग्री

पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट

धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले  नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।  ६/७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले  लुटपाटम

पेट्रोल पम्पमा हवाई फायर गरी डाँका समूहले लुटे १० लाख

जनकपुरधाम : सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी आज साँझ लाखौं लुटपाट भएको छ। सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन्। पर्सा गाउपालिका–३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाँकाका समूहले हवाई फायर गर्दै लाखौं लुटेर फरार भएका हुन्। संचालकको अनुसार लुटेराहरूले १० लाख रकम लगेका छन्। सर्लाहीका प्रहर

सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट

सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित  संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।