२८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक …
काठमाडौँ । जनतालाई छिटो, छरितो र सहज सेवा दिने प्रतिबद्धतासहित सुशासनको नारा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका लागि सरकारी कार्यालयमा बारम्बार देखिने सर्भर तथा इन्टरनेटको समस्या चुनौती बनेको छ । नागरिकले घण्टौं यात्रा गरेर र आवश्यक कागजात जुटाएर सरकारी कार्यालय पुग्दा ‘सर्भर डाउन’ भएको जवाफ पाएपछि रित्तो हात फर्किनुपर्ने अवस्था देखिएको छ […]
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना संघीय सरकारको रु ७६ […]
ल्हासा, चीन । नेपालको सबैभन्दा पुरानो विदेशी नियोगका रूपमा ऐतिहासिक पहिचान बनाएको चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित नेपाली महावाणिज्यदूतावासले नेपाल र चीनबीचको सम्बन्धलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी पर्यटन, लगानी, सांस्कृतिक आदानप्रदान, सीमावर्ती पूर्वाधार र नागरिक सुरक्षासम्म विस्तार गर्ने प्रयास गरेको छ । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सन् २०२४ नोभेम्बर १८ मा कार्यभार सम्हालेपछि आफ्नो कार्यकालमा यस्ता […]