अन्ततः फेरिए एकीकृत समाजवादीका मन्त्री, यस्तो छ नयाँ मन्त्रीमण्डल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ। हालको मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू हेरफेर भएका हुन्। एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्री फेरेका हुन्। मन्त्रिपरिषद्मा चार जना मन्त्री र एक जना राज्यमन्त्री परिवर्तन भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

सम्बन्धित सामग्री

मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आइतबार नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै खनालले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी […]

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् । शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको […]

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल

काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग खुमलटारमा छलफल गरेपछि अध्यक्ष नेपाल बालुवाटारतर्फ लागेका हुन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेकाले […]

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेको हुन् । दुई नेताबीच मन्त्रीमण्डल पुर्नगठनको विषयमा करिब आधा घण्टा छलफल भएको नेपालको सचिवालयले जनाएको छ। प्रचण्डसंगको भेटवार्चापछि अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न […]

नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीको शपथग्रहण हुँदै

काठमाडौँ – सोमबार हुन लागेको मन्त्रीमण्डल हेरफेरमा नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीले शपथग्रहण गर्ने भएका छन्। सत्ता साझेदार दल नकपा (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने जनाएका छन्। सोमबार दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम […]

मन्त्रीमण्डल विस्तारको तयारी सुरू

काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए तापनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिस

मन्त्रिपरिषद विस्तार भदौ २२ पछि मात्र

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ। सरकार गठनको डेढ महिना बितिसके पनि मन्त्रिपरिषदले पूर्णता नपाउँदा आलोचना खेपिरहेका प्रधानमन्त्रीले अझै एक साता मन्त्रीमण्डल विस्तार नगर्ने लक्षण देखिएको छ।माधवकुमार नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) ले नयाँ पार्टीको औपचारिक मान्यता पाइसके पनि सत्तारुढ गठबन्धनका नेता भदौ २२ यता सरकार विस्तार नहुने बताइरहेका छन्। गठबन्धनमा सामेल दलहरूको आन्तरिक अलमलले मन्त्रिपरिषद