एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् । शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका मन्त्री फेरिएसँगै पहिलो क्याबिनेट बैठक बस्दै

एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । त्यसैगर

अन्ततः फेरिए एकीकृत समाजवादीका मन्त्री, यस्तो छ नयाँ मन्त्रीमण्डल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ। हालको मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू हेरफेर भएका हुन्। एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्री फेरेका हुन्। मन्त्रिपरिषद्मा चार जना मन्त्री र एक जना राज्यमन्त्री परिवर्तन भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

मन्त्री हेरफेरमा प्रधानमन्त्री र प्रचण्ड बाधक हुनुभयोः जगन्नाथ खतिवडा

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी निर्णयको बाधक भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । […]

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन दोष देउवालाई !

गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।एमाले विभाजनका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमै साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी: कमजोरी लुकाउन दोष देउवालाई !

काठमाडौं– गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो । एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा […]

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, […]

मन्त्री छान्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम […]