सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँचजना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जंगल […]
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बाला नन्द शर्मा र भुटानका विदेशमन्त्रीको बंगलादेशको राजधानी ढाकामा भेट भएको छ । भुटानका विदेशमन्त्री डीएन ढुङ्गेलले भेटको पुष्टि गरेका छन् ।
RajdhaniDaily.com | सुर्खेत । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई -
काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी चिकित्सा क्षेत्रमा दुर्लभ उपलब्धि हासिल गरेको छ । कोटेश्वर–३२ निवासी ती वृद्धालाई चार दिनदेखि अचेत अवस्थामा आपतकालीन कक्षमा भर्ना गरिएपछि जटिल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती वृद्धा केही समयदेखि पटक–पटक लड्ने र चेतनास्तर घट्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । सुरुमा परिवारले […]