साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा […]

सम्बन्धित सामग्री

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।नेपा

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।  भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३&n

साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालको तेस्रो हार

काठमाडौं । भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार जमसेदपुरमा भएको खेलमा नेपाल भारतसँग ५-१ को फराकिलो अन्तरले पराजित भयो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पुरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक-एक गोल गरे । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् ।

साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

७ चैत काठमाडौं । भारतमा भइरहेको साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बने जमसेदपुरस्थित जेआरटी टाटा कम्प्लेक्समा सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित नेपाल पहिलो जितको खोजीमा छ । तीन टिम सहभागी प्रतियोगितामा डबल राउण्ड रोविन लिगको आधारमा खेल भइरहेको […]

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (साेमबार) भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल साेमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो […]

साफ यू १८ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ४–२ गोलले पराजित

काठमाडौं । साफ यू -१८ महिला च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । भारतको जमसेदपुरमा गएराति भएको खेलमा नेपालले बंगलादेशसँग ४–२ गोल अन्तरले पराजय भोगेको हो । नेपाली यु–१८ टिमले यसअघि भारतसँग ७–० गोलले पराजय भोगेको थियो । बंगलादेशको जितमा अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले एक एक गोल […]

साफ यू-१८ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

३ चैत, काठमाडौं । भारतमा भइरहेको साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल जमसेदपुरस्थित जेआरटी टाटा कम्प्लेक्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपाल बंगलादेशसँगको खेलमा त्यो नतिजालाई बिर्साउने प्रयासमा हुनेछ । यसअघि भएका […]

साफ यु-१८ महिला च्याम्पियनसिप : भारतसँग नेपाल ७-० ले पराजित

१ चैत, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपालले लज्जास्पद हार व्यहोरेको छ । नेपालले मंगलबारको खेलमा भारतसँग ७-० को हार व्यहोरेको हो ।

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा […]