आम निर्वाचन २०७९ को प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ l पहिलो परिणाम मुस्तांग जिल्लाबाट आएको थियो भने दोलखा जिल्लाको नतिजा घोषणासँगै सम्पूर्ण परिणाम आएको हो lदोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हराएका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल ए