गृहमन्त्री थापामाथि संग्रौलाको गम्भिर आरोप– निर्मला पन्तको हत्यामा संलग्नता

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामवहादुर थापा ‘वादल’ विरुद्ध गम्भिर आरोप लगाएका छन् । निर्मला पन्त वलात्कारपछि हत्याबारे थापाको संलग्नता रहेको संग्रौलाको आरोप छ। आफनो फेसबुकमा उनले हत्या घटनामा गृहमन्त्री ...

सम्बन्धित सामग्री

फेरि फैलाइयो निर्मला प्रकरणसम्बन्धी हल्ला : ‘कहानी’ भन्दै ‘समाचार’ लेख्दै

निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो। सोसल मिडिया हेर्नुहुन्छ भने यस्तो धेरैले लेखेको तपाईँले देख्नुभएको होला। बलात्कार गरी हत्या गरिएको अवस्थामा किशोरी निर्मलाको शव पाँच वर्षअघि भेटिएको थियो। अहिलेसम्म यो प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन। अहिले अचानक यो घटना भएका बेला गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’… Continue reading

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान सुरु

धनगढी – नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएकाे थियाे। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ। २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या […]

निर्मला पन्त घटनाबारे गृहमन्त्रीलाई जानकारी

काठमाडौँ :  प्रहरी महानिरीक्षक,  अतिरिक्त महानिरीक्षक,  नायब निरीक्षकहरूसहितको टोलीले आज निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्रीलाई ब्रिफिङ गरेको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका थिए।

गृहमन्त्री लामिछानेको प्राथमिकतामा निर्मला पन्त हत्या प्रकरण अनुसन्धान

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालय जनताको धेरै गुनासो आउने र सबभन्दा धेरै काम गर्न पाउने ठाउँ भएकोले रोजेको बताउँदै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ । शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउँदै गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले …

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु : गृहमन्त्री लामिछाने

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।  आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सक...