१४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत १० गतेदेखि

इटहरी । १४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप आगामी चैत १० गतेदेखि हुने भएको छ । राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टिम सहभागी हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी जानकारी दिइयो । क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार चैत १० गतेदेखि १७ गतेसम्म हुने गोल्डकपमा ए डिभिजनका चारवटा, भारतको एउटासहित […] The post १४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत १० गतेदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इटहरी गोल्डकप रात्रिकालीन हुने

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण रात्रिकालीन हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले मंगलबार आगामी चैत १० देखि १९ सम्म रात्रिकालीन प्रतियोगिता गरिने जनाएको छ । गोल्डकपमा दुई भारतीय र नेपालका ८ टिमको सहभागिता रहनेछ ।