महानगरका स्कुलमा एउटै पाेशाक, एकैदिन विदा

काठमाडौं : महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोशाक लागु गर्ने भएको छ।  कान्तिपुर दैनिकमा समाचार छ,‘महानगरीय शिक्षा रूपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरूपता ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीतारा...