बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने एमाले सांसद चौधरीको धारणा

काठमाडौँ । एमाले सांसद गङ्गा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा एमाले सांसद चौधरीले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी हुन् । उनले हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशङ्का व्यक्त गरिन् । सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने […]

सम्बन्धित सामग्री

बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक

काठमाडाैँ । सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् । आज काठमाडौंमा भएको अन्तरक्रियामा कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताउनुभएको हो । उहाँले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गर्नुभयो । उहाँले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि […]

बलात्कार उजुरीको हदम्याद बढाइनु अवैज्ञानिक

काठमाडौं : सरोकारवालाहरूले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन्। मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँच समाजशास्त्रीय दृष्टिकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्राध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताए।उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे। उनले हदम्याद क्षमता, पह

जबरजस्ती करणीको उजुरीमा हदम्याद : सडकदेखि सदनसम्म बहस

काठमाडौं : यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडक तातेको छ। गत साताको संसद बैठकमा सांसदले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए।सडकमा भने यौन हिंसाको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने चर्को आवाज उठिरहेको छ। विशेषगरी महिला अधिकारवादी अगुवा तथा संघसंस्थाले महिलाविरुद्धको हिंसा अन्त्य गर्न यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद हटाउनैपर्ने जिकिर गरिररहेका छन्। उनीहरूको तर

हदम्याद हटाउने कि बढाउने? बहसले तात्यो सडक र सदन

काठमाडौं : यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ। गत हप्ताको सङ्घीय संसद्मा विधायकले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गरेका थिए। सडकमा भने यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने चर्को आवाज…

सदनदेखि सडकसम्म बहस : हदम्याद हटाउने कि बढाउने ?

यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गर्नुभएको थियो । सडकमा भने यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने चर्काे आवाज उठिरहेको छ । विशेषगरी महिला […]

नाबालिकाको हकमा हदम्याद बढाउने तयारी

बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हदम्याद सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो। आठ वर्ष पूरानो १६ वर्षे किशोरी बलात्कारको घटना बाहिरिएपछि कानुनमा भएको हदम्यादका कारण उजुरी दिन नसकेपछि हदम्याद बढाउनुपर्ने माग उठेको थियो। कानुन आयोगले ऐनमा नाबालिग उमेर तोकेको (१

तत्काल हदम्याद परिवर्तन हुन्नः मन्त्री बन्दी

काठमाडौं, जेठ २४। सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद नहटाउने भएको छ ।मुलुकी फौजदारी संहितामा भएको बलात्कारसम्बन्धी हदम्याद हटाउनुपर्ने माग उठिरहेका बेला कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद बन्दीले सोमबार संसद्मा सांसद्हरूको उठाएको प्रश्नको जवाफ दिने क्रममा तत्काल हदम्याद परिवर्तन नहुने बताएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभामा सांसदहरूले बलात्कार तथा यौनजन्य हिसांमा […]

बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने

काठमाडौं – बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन तत्काल हदम्याद नहट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई उक्त घटनाको उजुरी दिने हदम्याद हटाउन […]

‘हदम्याद हटाउनु मात्र समाधान होइन’

पीडितले तत्काल डर, धम्की र त्रासले बताउन सक्दैनन् भन्ने कुरा छ । तर, उनीहरूलाई २० वर्षसम्म पनि डर, धम्की भयो भने के गर्ने ? अहिले निश्चित समयलाई बढाइएको हदम्याद फेरि बढाउने ? कि हरेक संगीन खालका घटनामा ‘एक्ट अफ लिमिटेसन’ (हदम्याद) नै राख्नुभएन ।

हदम्याद नहुँदा इगो साँच्ने प्रवृत्ति बढ्छ : सांसद विश्वकर्मा

सांसद विमला विश्वकर्माले हदम्याद नराख्दा मान्छेमा इगो साच्ने प्रवृत्ति बढ्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हदम्याद नराख्दा इगो साचेर आरोप लगाउने प्रवृति बढ्ने उनले बताइन् । कानुन भावना बहकिएर बनाउन नमिल्ने उनको भनाइ छ । हदम्याद हटाउने विषयमा उनले अरु सांसदले भन्दा फरक मत प्रकट गरेकी छन् ।उनले भनिन्, ‘अहिले हदम्याद हटाउने भनेर आवाज उठिरहेको छ तर भावनामा बहकिएर कानुन बनाउँदा निर्दोष फस्न सक्छ ।’ तत्काल बनाइएका कानुन त्