काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार भृकुटीमण्डपस्थित फनपार्क तथा प्रदर्शनी स्थल अनुगमन गरेकी छन् । समाज कल्याण परिषद्को जग्गामा भृकुटीमण्डप क्षेत्रमा सञ्चालित व्यवसायीहरूले ९ करोड बक्यौता तिर्न बाँकी छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार समावेशी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा भाग लिनुहुने सांसदहरुले बोर्डको संरचना संविधानको मर्मअनुरूप सबै पक्षलाई यथाशक्य समटे्नेगरी समावेशी हुनुपर्ने धारणा व्यक्त गरे। सो अवसरमा समितिका सांसद राधेश्याम पासवानले सदियौँदेखि कला र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदैआएका दलित समुदायको बोर्डमा […]
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि परिमार्जित सुनचाँदी धितो कर्जा सुविधा सार्वजनिक गरेको छ। नयाँ वर्षको शुभकामनासहित आकर्षक सुविधा समेटिएको यो कर्जा योजना ‘गोल्ड एन्ड सिल्भर बुलियन लोन’ अन्तर्गत सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण बढ्दो क्रममा रहेको […]
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी रबैया गलत रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिनुभएको हो । प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी र लुटपाट जस्ता घटनालाई […]
१६ पुस, काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।
यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा …