प्रभु क्यापिटलद्वारा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि गत शुक्रबार क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्‍याे

सम्बन्धित सामग्री

होटल व्यवसायी र कर्मचारीको क्षमता अभिवृद्धि गरिँदै

होटल व्यवसायी तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।

प्रदेश १ का खेलकुद प्रशिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु

भेडेटार । प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशभरिका विभिन्न खेल विधाका प्रशिक्षकलाई दुईदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । बोर्डले दिने प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरु हिमाल दाहाल, रीतादेवी प्रजापति र हीरादेवी पन्थले सहजीकरण गर्नेछन् । बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रशिक्षणले प्रदेशस्तरमा खेलकुदको गतिविधि चलयमान भई दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । […]

सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने […]

प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । आज काठमाडौँको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका […]

बजार प्रतिनिधिलाई समृद्धि फाइनान्सको तालिम

समृद्धि फाइनान्सले बजार प्रतिनिधिलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।कम्पनीले बजार प्रतिनिधिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कार्य प्रभावकारीता बढाउने उद्देश्यले सो तालिम सञ्चालन गरेको जनाएको छ । तालिममा फाइनान्सका डिपोजिट प्रोडक्ट पेपरहरुको बारेमा जानकारी, आधारभूत सफ्ट स्किल र ग्राहक सम्बन्ध व्यवस्थापन सम्बन्धि विषयवस्तु समावेश गरिएको थियो ।यो तालिम लेबजार प्रतिनिधिलाई […]

नबिल बैंकको क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।बैंकले आफना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेको जनाएको छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी ऋणीहरुको उपस्थिति रहेको […]

नबिल बैंकद्वारा एसएमई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाडौँ। नबिल बैंकले प्रदेश नं १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणिहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतुका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ। बैंकले आफना ग्राहकहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ।

नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाडौं । नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरेको छ । बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा  उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेको जनाएको छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका...

अजोड इन्स्योरेन्सको कर्मचारीलाई तालिम

अजोड इन्स्योरेन्स कम्पनीले आफु्ना कर्मचारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा विभिन्न शाखामा कार्यरत ५२ जना मार्केटिङ्ग कर्मचारी सहभागी भएको कम्पनीले जनाएको छ ।यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बिमा अभिकर्ता तालिमसमेत सञ्चालन गरेको छ । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्वारा बिमाका विभिन्न पक्षको बारेमा प्रशिक्षण दिएका थिए ।

कानुन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम

जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।