काठमाडौँ । नेपालमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनले नेपाली समुदायसँग ऐक्यबद्धता जनाएकी छन्। क्यानबेरास्थित नेपाली समुदायका प्रतिनिधिसँग भेट गर्दै मोस्टिनले विपत्तिबाट प्रभावित नेपाली नागरिक तथा परिवारको अवस्थाप्रति चासो व्यक्त गरेकी हुन्। भेटका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्धसँगै अस्ट्रेलियामा रहेका नेपाली-अस्ट्रेलियाली समुदायको अवस्थाबारे समेत छलफल भएको थियो। अस्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटीको पहलमा गभर्नर-जनरलको सरकारी […]
४ असोज, काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक …
काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ । आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो । पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
४ असोज, क्यानबेरा । नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा करिब १५ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग जुटाइएको छ।
आर्ट साउन्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा …