‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिस साथै जावलाखेल र मछिन्द्र भिड्दै

काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा आज पहिलो जितको खोजिमा रहेको छ भने पुलिस दोस्रो जितको खोजीमा हुनेछ […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।

‘ए’ डिभिजन लिगः आज दुई खेल हुने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणको अन्तिम खेलमा आज संकटा युथ क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४:४५ बजे सुरू हुनेछ । पहिलो चरणमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेलेको […]

ए डिभिजन लिगमा मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरी

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले  दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै ...

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् । पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् । आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ । यसअघि […]

ए डिभिजन लिग –तेस्रो चरणको २ खेल सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो चरणको दुई खेल दुई दिन पछि सारेको छ । यसअघि सोमबारका लागि तय भएको हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो तथा जावलाखेल युथ क्लब र मछिन्द्र मस्र्याङ्दीबीचको दोस्रो खेल बुधबार हुने भएको छ […]

ए डिभिजन लिग : २० गतेका दुई खेलको मिति सर्‍यो

काठमाडौं । हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल मंसिर २२ गते हुने भनिएको दुई खेलको मिति सरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको मिति परिवर्तन गरेर मंसिर २२ गते अखिल नेपाल फुटबल...