ए डिभिजन लिगमा मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरी

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले  दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै ...

सम्बन्धित सामग्री

ए डिभिजन लिग :हिमालयनले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ।

ए डिभिजन लिग :हिमालयनले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ।

ए डिभिजन लिग : हिमालयन शेर्पाद्धारा एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ।

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

ए डिभिजन लिग : हिमालयन शेर्पा र एनआरटी बराबरीमा

काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । यस बराबरीसँगै एनआरटीले १० खेलमा […]

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा…

‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैट...

'ए’ डिभिजन लिग फुटबल : लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन

'ए' डिभिजन लिग : सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

'ए' डिभिजन लिग : हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।  आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।