‘काबुल विमानस्थलमा अर्को हमला हुनसक्छ’

अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले  अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ । अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्

सम्बन्धित सामग्री

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौँ। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् । यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र […]

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।...

काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने जो वाइडेनलाई गोप्य सुचना

काठमाडौं, भदौ १३ । अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको काबुल स्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका छन् । वाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । उनले ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन […]

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा […]

काबुलमा अर्को आतङ्ककारी हमला हुन सक्छ : राष्ट्रपति बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्को आतङ्ककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । बाइडेनले आफूलाई सो जानकारी सैन्य कमान्डर दिएको उल्लेख गरेका छन् । उनले भने, ‘त्यहाँको अवस्था एकदमै खतरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतङ्ककारी हमला हुनसक्ने खतरा धेरै छ ।’ गत बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान […]

काबुल विमानस्थलमा थप हमला हुन सक्ने अमेरिकी आशंका

अफगानिस्तानको काबुल विमानस्थलमा थप बम हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ। बिहीबार साँझ भएका भीषण विस्फोटमा परी हालसम्म १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी सेनाले काबुल विमानस्थलमा थप हमला हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताएको हो। अमेरिकी कमान्डरहरु अफगानिस्तानमा थप आक्रमणको […]

काबुल विमानस्थलमा हमलाको अर्को चेतावनी, सुरक्षित रहन आग्रह

अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने भन्दै पुनः चेतावनी जारी गरिएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाले बुधबार अबेर गरी विमानस्थलमा आाक्रमण हुनसक्ने भन्दै सुरक्षित रहन सचेत गराएका हुन्। अमेरिकी राष्ट्रपति जो...

काबुलमा आइएसको हमला हुनसक्ने अमेरिकाको चेतावनी

अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न...

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ  । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरु