यस्ताे छ संसद्ले चाेलेन्द्रलाई पठाएकाे महाअभियाेग ‘निष्प्रभावी’ भएकाे पत्र

काठमाडाैँ – निलम्बित प्रधान‍न्यायाधीश चाेलेन्द्र शमशेर जवरालाई उनीमाथि लागेकाे महाअभियाेग प्रस्ताव निष्प्रभावी(प्रभाव नभएकाे) भएकाे भन्दै संसद सचिवालयले पत्र पठाएकाे छ। मंसिर २८ सम्म कार्यकाल रहेका उनीमाथि महाअभियाेग लागेपछि निलम्बनमा परेका थिए। तर, तत्कालीन संसद फेरिएपछि स्वत:उनीमाथि लागेकाे महाअभियाेग प्रस्ताव पनि निष्क्रिय भएकाे भन्दै अहिलेकाे संसद स‍चिवालयले उनलाई काममा फर्किनकाे लागि पत्रचार गरेकाे हाे। पत्राचार गरेसँगै […]

सम्बन्धित सामग्री

चाेलेन्द्रले भने- ‘म हाजिर हुन सर्वाेच्च ‍जाँदैछु’

काठमाडाैँ – महाअभियाेग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जवरा आज सर्वाेच्च फर्किने भएका छन्। महाअभियाेगका कारण निलम्बनमा परेका उनकाे मुद्दा तत्कालिन संसद्काे कार्यकाल सकिएपछि हालकाे संसद्ले निर्णय नगरेर यथास्थतिमा राखेकाे थियाे। अघिल्लाे संसद्काे कार्यकाल सकिएसँगै उनीमाथि लागेकाे महाअभियाेग पनि निष्क्रिय भएकाे भन्दै संसद सचिवालयबाट पत्र आएपछि आफू पुन:नियमित काममा सर्वाेच्च फर्किन लागेकाे जवराले देशसञ्चारलाई […]