निर्वाचन आयोगमा पुनर्जागरण परिवर्तन पार्टी दर्ता

काठमाडौँ। निर्वाचन आयोगमा पुनर्जागरण परिवर्तन पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको हो। पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ।

सम्बन्धित सामग्री

भट्टराईले गराए नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिह्न आँखा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टी

‘गाँजाको पात’ पार्टीको झण्डा लिएर निर्वाचन आयोग पुगेको ‘चिया पार्टी’ दर्ता भएन

काठमाडौं, ५ साउन । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि ‘चिया पार्टी’ पुगेपनि दर्ता नगरी फर्कनु परेको छ । पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दल दर्ता गर्न नमानेर फर्काइदिएको हो । चिया पार्टीको झण्डा संविधान भावना विपरित भएकोले दर्ता नगरेको आयोगको जनाएको छ । चिया पार्टीको महामन्त्रीमा रविकिरण हमाल छन् । र, पार्टीमा २१ […]

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

बामदेव गौतम आउनुभएको छैन, पर्खिएर बसिरहेका छौं: जगनाथ खतिवडा

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा सनाखत भइरहेको छ। पार्टीका केही नेताहरू आउने क्रम चलिरहेको प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता जगनाथ खतिवडाले जानकारी दिए। उनले आफूले ४१ ‌औँ नम्बरमा सनाखत गरेको समेत बताए। माधव नेपाल समुहले नेता बामदेव गौतम पनि निर्वाचन आयोग आउने अपेक्षा गरेको छ। तर…

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

ओली र प्रचण्ड निर्वाचन आयोगमा, गरे नयाँ दल दर्ता :: Pahilopost.com

काठमाडौं : एकीकरण पछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्। एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकको निर्णयपछि दुवैजना आयोग पार्टी दर्ता गराएका हुन्।  दल दर्तासँगै दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि

दल दर्ता गर्न राजपा निर्वाचन आयोग जाँदै

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ। आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन्। सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने जानकारी राजपा नेता मनीष सुमनले सेतोपाटीलाई दिए। तराई-मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन।…