लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।...

सम्बन्धित सामग्री

जर्मनीको लगातार दोस्रो हार, अष्ट्रियासँग २-० ले पराजित

६ मंसिर, काठमाडौं । अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ । भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो । अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए । खेलको २९औं […]

एकदिवसीय विश्वकपमा भारतको लगातार पाँचौं जित, न्युजिल्यान्ड ४ विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो उच्च लय कायमै राख्दै लगातार पाँचौं जित हासिल गरेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। भारतले २००३ पछि पहिलो पटक विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। […]

मनाङ लगातार तेस्रो खेलमा पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी  क्लब लगातार तेस्रो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी  क्लब त्रिभुवन आर्मीसँग १–० ले...

पुलिस क्लब लगातार चाैथाे खेलमा पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब लगातार चौथो खेलमा पनि पराजित भएको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले पुलिस क्लबलाई २–१ गोल अन्तरले हरायो । मच्छिन्द्रका ओलावालेले दुई गोल गरे । पुलिसका लागि अञ्जन राईले गोल गरेर अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । चार खेलमा पुलिस अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ भने ४ अङ्क भएको मच्छिन्द्र ११ औँ स्थानमा छ । यसअघि आजै भएकाे खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ ...

भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं– बंगबन्धु एसियाली यू-२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २६-२४, २५-१८ र २५-१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो […]

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।...

लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

ललितपुर – २०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ ।  यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो । रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो ।  उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो ।

नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं- एएफसी फुटसल एसियन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिजस्तानको राजधानी बिश्खेकमा सोमबार बिहान भएको खेलमा ताजिकिस्तानले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा आदिल हामिदको गोलबाट नेपालले अग्रता लिए पनि लज्जास्पद हारबाट जोगाउन सकेनन् ।   पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन […]

माल्दिभ्सलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले लगातार दोस्रो खेलमा जित निकालेको छ।शुक्रबार ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।नेपालविरुद्ध निरिह देखिएको माल्दिभ्स कुनै पनि समय खेलमा फर्कन सकेन। माल्दिभसविरुद्ध नेपालले २५-११, २५-९ र २५-५ को सहज सेटमा जित निकाल्यो।आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो।नेपाली महिला

इपिएल : ललितपुर लगातार दोस्रो खेलमा पराजित

एभरेस्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रियट्स लगातार दोस्रो खेलमा पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई दिनपछि बुधबार भएको खेलमा ललितपुर पोखरा राइनोजसँग नौ विकेटले पराजित...