कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्। पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले मतगणनाको अन्तिम नतिजा अनुसार…

सम्बन्धित सामग्री

कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा- १ मा जसपाका प्रदीप यादव विजयी

वीरगंज। पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका

पर्सा–१ मा प्रदीप यादव विजयी

काठमाडौं, ७ मंसिर । पर्सा–१ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई १६ सय २० मतान्तरले पराजित गरेका हुन् । यादवले २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका किरणमान डंगोलले २६ सय […]

पर्सा १ मा दोहोरिए प्रदीप यादव

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० […]

पर्सा–१ मा कांग्रेसका बागी द्विवेदीले पाए चुनाव चिह्न माछा

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव […]