पर्सा १ मा दोहोरिए प्रदीप यादव

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० […]

सम्बन्धित सामग्री

कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्। पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले मतगणनाको अन्तिम नतिजा अनुसार…

पर्सा–१ मा प्रदीप यादव विजयी

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नमबर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव बिजयी भएका छन्। बुधबार अपराह्न सार्बजनिक भएको मत परिणाम अनुसार यादव २२ हजार ५३७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।यादव द्विबेदी भन्दा १ हजार ६२० मत बढी […]

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

पर्सा – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उहाँ विजयी हुनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अजय सुवेदीले २० हजार ९ सय १७ मत ल्याउनुभएको छ भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याउनुभएको छ । लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गर्नुभएको छ ।

पर्सा १ बाट जसपाका प्रदीप यादव निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जसपाका प्रदिप यादव निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् ।

पर्सा–१ मा प्रदीप यादव विजयी

काठमाडौं, ७ मंसिर । पर्सा–१ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई १६ सय २० मतान्तरले पराजित गरेका हुन् । यादवले २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका किरणमान डंगोलले २६ सय […]

जसपाका प्रदीप यादव पर्सा १ बाट दोस्रोपटक निर्वाचित

जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पर्सा १ बाट निर्वाचित भएका छन्।

पर्सा १ र २ मा मतगणना सुरु

काठमाडौं– पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ । क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ । पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा […]

पाँच वर्षभित्र पर्सा १ लाई कच्ची सडकमुक्त बनाउँछु: प्रदीप यादव

'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'...

प्रदीप यादव हराउने एमाले फ्याक्टर

पूर्व वन मन्त्री प्रदीप यादव उम्मेदवार रहेको पर्सा-१ मा नेकपा एमालेको असन्तुष्टि निकै चरम बनेको छ। पर्सामा जसपा सँग तालमेल गरेको भन्दै नेकपा एमालेका ५४२ जना पार्टी परित्यागको घोषणा गरे।