मन्त्रिपरिषद विस्तार, कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्री थपेर फेरि पनि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उपप्रधानमन्त्रीमा राप्रपा अध्यक्ष कमल थापा र अन्य तीनजना मन्त्री भित्र्याएर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्। कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई भने मन्त्रालय नतोकी…

सम्बन्धित सामग्री

अपवित्र गठबन्धनको सरकारले केही गर्न सक्दैन : कमल थापा

साउन ३२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका छन । प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइलाई लिएर राप्रपाका अध्यक्ष थापाले कुनै सैद्धान्तिक बिचार बिना भएको […]