कमल थापालाई प्रधानमन्त्री देउवाले लोप्पा खुवाइदिए, राप्रपाद्वारा वार्ता समिति भंग

काठमाडौं, ११ साउन । मन्त्रिपरिषद बिस्तारमा आङ्खनो पार्टीलाई नसमेटेको भन्दै राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट बनेका छन् । मन्त्रिपरिषद विस्तार भएको केही मिनेटमै...

सम्बन्धित सामग्री

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

काठमाडौँ- कोशी प्रदेशको नामकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो । छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्व...

सत्ता गठबन्धनमा जाने बाटो बन्द भएपछि लोसपाले रोज्यो अर्को विकल्प

काठमाडौं । पाँच दलीय गठबन्धनमा सामेल नहुने लगभग पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग निकटता बढाउन थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा लिने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएका कारण लोसपाले विकल्प खोजेको हो । स्रोतका अनुसार लोसपाका शीर्ष नेताहरुले एमालेसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् ।लोसपाले एमालेबाहेक अन्य साना दलसँग छलफलका लागि कार्यकारिणी सदस्य उमाशंकर अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति ग

गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिश सरकारसँग वार्ता गर्न माग

नेपाली काँग्रेसका सांसद डा.डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।संग्रौलाले भनिन्- ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। &

ओली–नेपाल वार्ता सकियो, नेम्वाङ र रावलको संयोजकत्वमा वार्ता समिति गठन

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको ‘वान टु वान’ वार्ता सकिएको छ।  सिंहदरबारमा भएको वार्ताले पार्टी एकताको विषयमा तीन दिनभित्र प्रतिवेदन तयार गर्ने गरी ...

फोरमसँग वार्ता गर्न समिति बनाउँदै राजपा

सरकारमा सहभागी संघीय समाजवादी फोरमले पठाएको पत्रलाई सकारात्मक भन्दै राष्ट्रिय जनता पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ सँग ११ बुँदे सम्झौता गरी तत्काल संशोधन नगर्ने संकेत दिएपछि यी दुईदलका नेताहरूले आन्दोलनको माध्यमबाट संशोधन गराउने रणनीतिबारे पुनर्विचार गर्न थालेका हुन् ।

डा. केसीका मागबारे छलफल गर्न सरकारले बनायो वार्ता समिति

काठमाडौ‌ं: चिकित्सा क्षेत्र सुधारका लागि भन्दै पटक पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गाेविन्द केसीसँग सरकारले औपचारिक वार्ता गर्ने तयारी गरेको छ। सरकारले डा. केसीको मागबारे छलफल गर्नका लागि बुधबार प्रधानमन्त्री कार्यालयका सचिव नागेन्द्र उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्...