नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् विस्तारको लागि कानूनी जटिलता फुकाउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धनमा भएको छलफल र सहमतिका बारेमा बैठकमा ब्रिफिङ गरेका थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेशको कारण सरकार विस्तार हुन नसकेको र आजको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ताको निर्णय गर्ने गठबन्धनमा सहमति भएको स्थायी समिति सदस्य देव गुरूङले जानकारी दिए ।
त्यसै गरी माओवादी केन्द्रले स्थानीय तहमा गर्न लागेको भेला तथा अधिवेशनको कार्यतालिका प...