अब ३ चरणका खेलले तय गर्नेछ एएफसी कप छनाैटमा नेपाली क्लब, भाग्यमानी को होला?

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ। अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टिमले एएफसी कप छनाैटमा नेपालको प्रतिनिधित्व गर्ने छ। हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी […]

सम्बन्धित सामग्री

भाग्यमानी मछिन्द्रलाई मौका

२२ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ । नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कप हो र त्यहाँ पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालको शीर्ष लिग ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड हो । मछिन्द्र […]

आर्मीको अग्निपरीक्षा

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन नभए पनि देशको प्रतिनिधित्व गर्दै एसियाली फुटबल महासंघ (एएफसी) को क्लब फुटबलको दोस्रो प्रतियोगिता ‘एएफसी कप’ खेल्न पाउने भाग्यमानी क्लब हो त्रिभुवन आर्मी क्लब ।