प्रधानमन्त्री र कांग्रेस नेता निधिबीच भेटवार्ता

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला  भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ । नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको […]

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि लाप्चातर्फ

सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]

कांग्रेस नेता निधि हुम्लामा

सिमकोट- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि हुम्ला आइपुगेका छन्। नेपाली कांग्रेस, हुम्लाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन निधिकाे टाेली सुर्खेतबाट हुम्ला आएकाे हाे। ‍निधिले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पनि बताइएकाे छ। नेपाली कांग्रेस, हुम्लाका पूर्वसभापति जयपति रोकायाले नेता निधि र कांग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले आज आयोजना हुने […]

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँबानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो । वीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका […]

म सरकारमा जाने सम्भावना कम छ : कांग्रेस नेता निधि

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद्‍ बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भाजना कम रहेको बताएका हुन्। यस्तै, उनले अबको पाँच वर्ष संसद्‍ विघटन नहुने तर जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने दाबी गरे। नेता निधिले […]

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ। निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस…

कांग्रेस नेता निधि फेरि भारत जाने

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’ उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । […]

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेट

नयाँदिल्ली- पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक  भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै […]

कांग्रेस नेता निधि र भारतका सडक परिवहनमन्त्रीबीच भेटघाट

काठमाडाैँ- पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नीतिन गडकरीबीच भेटवार्ता भएकाे छ। मन्त्री गडकरीको निवासमा बुधबार राति भएको भेटवार्तामा नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको थियाे। आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै नेपालको […]

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज बिहान चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा […]

एमसीसी संसद्‌बाट पारित हुन्छ : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’  एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमस...