काठमाडाैँ- पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नीतिन गडकरीबीच भेटवार्ता भएकाे छ। मन्त्री गडकरीको निवासमा बुधबार राति भएको भेटवार्तामा नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको थियाे। आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै नेपालको […]