आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । […]

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, […]

आइएमई लाइफले चुक्ता पूँजीको शतप्रतिशत सेयर पूँजी थप गर्ने

काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेकाे छ । कम्पनीकाे बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले यस्ताे निर्णय गरेकाे कम्पनीले जनाएकाे छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको हो । यस्तै, सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक […]

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार तेस्रो साधारण सभा बोलाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक सेयरधनी आइएमई […]

आईपीओ  निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले  बोलायो साधारण सभा

जेठ ३०, काठमाडौ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार तेस्रो साधारण सभा  बोलाएको छ । कम्पनीले सभा बिहान १० बजे लैनचौरस्थित कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्सको माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  सभाले आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा गरिएको नियुक्तीलाई अनुमोदन गर्नेछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ ल्याउने प्रस्ताव पारित गर्न आइएमई लाइफको साधारण सभा सोमवार हुँदै

जेठ ३०, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा सोमवार हुँदैछ ।  कम्पनीले सभा बिहान १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आव २०७६/७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफर प्रालिकातर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ति गरेकोमा सो नियुक्तलाई अनुमोदन गर्नेछ ।  कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

आइएमई लाइफको साधारण सभा भोली हुँदै

काठमडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोली (जेठ ३१) हुने भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको भोली बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाईएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]