काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘सडकमा उत्रिऔँ भने सत्तामा आफैँ छौँ। नउत्रिऔँ मूल्य बढेको छ। मूल्यवृद्धिले जनता आजित छन्। मूल्य वृद्धि भएको छ भने तुरुन्त छापामार गरेर कारबाही […]