आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : उपाधिका लागि संकटा र भुटनीज भिड्दै

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच खेल हुँदैछ । पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । संकटाले सेमिफाइनलमा विभागिय क्लव एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो । यस्तै, भुटनीजले […]

पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।यस पटकको सं

सेमिफाइनल पुग्न एपीएफ र बिवाइएसी युएसए भिड्दै

कास्की – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा (युएसए) दिउँसो साढे २ बजे भिड्न लागेका हुन् । दुबै टिम आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब […]

आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो […]

आहा रारा गोल्ड कप ६ माघदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

२० औं संस्करणको आहा रारा गोल्डकप ६ माघदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्ट मध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूर

संकटा सिमरा गोल्डकपको फाइनलमा

आहा–रारा गोल्डकप विजेता संकटा क्लब सिमरामा जारी एघारौं जितपुरसिमरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

विराट गोल्डकप : संकटा सेमिफाइनलमा

आहा–रारा गोल्डकप विजेता संकटा क्लब मंगलबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

आहा रारा गोल्डकप : उपाधिका लागि संकटा र अफ्रिकन रुट भिड्दै

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र अफ्रिकन रुट एसोएिसन भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो साढे २ बजेपछि हुने फाइनलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले जीतको दाबी गरेका छन्

आहा रारा गोल्डकप : उपाधिमा दुवै आत्मविश्वासी

यसपालि आहा–रारा गोल्डकप फुटबलको उपाधि नयाँ टिमको पोल्टामा पर्ने निश्चित छ । पोखरामा जारी प्रतियोगिताको फाइनलमा पुगेका संकटा क्लब र पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करण आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिन्छन् ।

आहा रारा गोल्डकप : संकटा फाइनलमा

पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।