स्ववियु निर्वाचनः सत्ता गठबन्धनका तीन विद्यार्थी संगठनको तालमेल, उपत्यकामा एमाले अखिल एक्लै मैदानमा

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ। शनिबारको मनोनयनअघि विद्यार्थी संगठनबीच सहमति भएको हो।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनबीच सहमति भएको हो। उपत्यकाका प्रमुख…

सम्बन्धित सामग्री

त्रिविका स्ववियु सभापतिको कार्यशैलीप्रति पाँच विद्यार्थी संगठनको आपत्ति

काठमाडौं : वामपन्थी पाँच दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गरी स्ववियु सभापतिको कार्यशैलीप्रति विरोध जनाएका हुन्। उनीहरूले स्ववियूले समग्र विश्वव

आरआर क्याम्पसमा चैत २६ गते स्ववियु निर्वाचन

काठमाडौं : काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ।आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो। विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो।स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए।निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको माग गर्दै

महेन्द्र मोरङमा छुट्टाछुट्टै प्यानल, डिग्रीमा चार संगठनको तालमेल

३० फागुन, विराटनगर । प्रदेश १ को ठूलो सरकारी कलेज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्रमुख तीन दलका विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएका छन् । विराटनगरकै स्नाकोत्तर (डिग्री) क्याम्पसमा भने एमाले निकट अनेरास्ववियुविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]

महेन्द्र मोरङको सभापतिमा चार विद्यार्थी संगठनको उम्मेदवारी

विराटनगर :  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन्।चैत्र ५ गते हुने  स्ववियु निर्वाचनका लागि उनीहरुले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।सभापतिका लागि  नेविसंघबाट जसवन्त पौडेल,  अनेरस्ववियुबाट नविन पहाडी, अखिल क्रान्तिकारीबाट रोहित यादव र विद्यार्थी जनमत संघबाट  आनन्दकुमार साहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।यस्तै सचिवमा ६ जनाको उम्मेदवारी परेको क्याम्पसको निर्वाचन समितिले जनाएको

जनमतको विद्यार्थी संगठनले एक्लै स्ववियु चुनाव लड्ने

जनकपुरधाम । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव एक्लै लड्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समिति बैठकले स्ववियु चुनाव एक्लै लड्ने निर्णय गरेको हो । विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियु निर्वाचनमा सहभागी भइरहेकाले देशभरका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय भएको निर्वाचन परिचालन समितिका सभापति बीपी […]

स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन

काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच

स्ववियु निर्वाचन चैत ५ गते गर्ने तयारी

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी संगठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।  त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा […]

फागुन १४ मै स्ववियु निर्वाचन गर्नुपर्नेमा तीन विद्यार्थी संगठनको जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ मै निर्वाचन गर्ने तयारी थालेसँगै विद्यार्थी संघ र संगठनहरू आपसी छलफलमा जुटेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी संगठन चुनावमा होमिएका हुन् । कुनै पनि बहानामा निर्वाचन रोक्न नहुनेमा जोड दिँदै नेविसंघका सभापति दुजाङ शेर्पाले नेपाल […]